नियम ३५
मूल नियमावलीको नियम ५८ मा संशोधन
मूल नियमावलीको नियम ५८ को उपनियम (४) को सट्टा देहायको उपनियम (४) राखिएको छ ः–
“(४) निजामती कर्मचारीले असाधारण बिदा र ऐनको दफा ७१क. बमोजिमको
वेतलवी बिदा बाहेक अन्य बिदा लिएको अवधिमा समेत बिरामी बिदा पाउनेछ ।”